एप्पल उत्पाद गरेका समानहरूलाई समग्रमा #iDevice भनिन्छ। त्यसमा लाग्ने फ्रमवेयरहरू यो पटको पोष्ट दिइएको छ। हुन त आइडिभाइसहरूलाई #iTunes जोडेर त्यही बाट फाइल डाउनलोड गरेर पनि अपडेट वा रिस्टोर गर्न सकिन्छ। तर इन्टरनेट कनेक्सन स्लो भएमा फाइल डाउनलोड गर्न हैरानी बेहोर्न पर्छ। तर यो साइट बाट डाउनलोड गर्दा थर्ड पार्टी सफ्टवेयरबाट पनि गर्न सकिने हुनाले सजिलो हुन्छ।
Showing posts with label iPod touch. Show all posts
Showing posts with label iPod touch. Show all posts
Wednesday, May 28, 2014
Wednesday, July 4, 2012
How to create your free Apple ID
कुनै पनि एप्पल डिभाइसमा आइट्युन्स स्टोर बाट एप्स डाउनलोड गर्नको लागी एप्पल आइडी को आवस्यकता पर्दछ। आइट्युन्स स्टोर बाट कुनै एप्सको लागी पैसा तिर्नु पर्ने हुन्छ भने कुनै एप्स सिंतैमा पाइन्छ। तर सिंतैमा पाइनै एप्सको लागी पनि एप्पल आइडी भने चाहिन्छ। एप्पल आइडी दुइ प्रकारले बनाउन सकिन्छ। एउटा क्रेडिट कार्ड डिटेल भरेर भने अर्को सित्तैमा। आज सित्तैमा बनाइने एप्पल आइडीको बारेमा सचित्र बाताइने छ।
1.Run iTunes first
2. Click iTunes Store
3. Chose any free apps
4. iTunes ask your apple ID. Then select create apple id
5. Click continue
6. Cheek agree apples terms and conditions
7. Click Agree
8. Feel your data
9. Click continue
10. Select None
11. Submit your data and click Create Apple ID
12. Now check your email and verify
Your apple ID is ready to use now
Subscribe to:
Posts (Atom)
