Showing posts with label भाबना. Show all posts
Showing posts with label भाबना. Show all posts

Tuesday, July 16, 2013

सपना

तस्बिर गुगलबाट



देखेको सपना मैले जमानैमा
आयो सम्झना अहिले
यो मनैमा
पुर्खाले रगत छरेको ठाउं
भएका बिराना ति गाउं
नेपाल देशमा गाभिए रे
ब्युझेर हेरें जुरुक्क
सुने समाचार खुरुक्क
उफ्रन चांहे बुरुक्क
तर
यथार्थमा मेरो सपना
सपनै रह्यो मेरो सपना
बिपना भन्दा धेरै पर