Showing posts with label Nepali Folk Music. Show all posts
Showing posts with label Nepali Folk Music. Show all posts

Tuesday, July 16, 2013

पञ्चे बाजा

पञ्चे बाजा नाममै एउटा नेपाली संस्कृतीको परिचय, यसैले मैले चिनाइ रहनु जरुरी परेन। यो भिडियोमा भएको पञ्चे बाजा चाँही बैशाख १४ गते शुभब्रतबन्धको अबसरमा खिचिएको हो। मोबाइलबाट खिचिएको हुनाले गुणस्तरमा सम्झौता गरिएको छ। बाजा बजाउने समुहका सदस्यहरू चाँही धादिङ कुमरी गाबिसका हुनुहुन्छ।