Showing posts with label अकबिता. Show all posts
Showing posts with label अकबिता. Show all posts

Tuesday, April 2, 2013

अकबिता

अस्तब्यस्त  देश्मा, अलमस्त शासकहरूका बिचमा
मैले एउटा अकबिता सोचे।
सुनाउनलाई यहि ठाउ रोजे
सुनिदिनुहोला, मनैमा गुनिदिनुहोला।
भासण भरमा बाच्नु पर्छ
न बिजुलि पानि रासन छ
देशमा अहिले कर्मचारीको शासन छ
त्यसैले त हुन्न केही काम मित्र
मात्र कुर्सिको आशन छ।
चुनाब, चुनाब र मात्र चुनाब
सर्बोच्चको आदेस
चुन्नु चाही कसलाई हाम्ले
उही पुरानाको भासण छ
सर्बोच्चको आदेश मात्र समय र पैसाको बर्बादी
मेरो निजी बिचार्
नेपालि को जय होस।
जय देश जय जनता।