Showing posts with label Apple ID. Show all posts
Showing posts with label Apple ID. Show all posts

Wednesday, July 4, 2012

How to create your free Apple ID

कुनै पनि एप्पल डिभाइसमा आइट्युन्स स्टोर बाट एप्स डाउनलोड गर्नको लागी एप्पल आइडी को आवस्यकता पर्दछ। आइट्युन्स स्टोर बाट कुनै एप्सको लागी पैसा तिर्नु पर्ने हुन्छ भने कुनै एप्स सिंतैमा पाइन्छ। तर सिंतैमा पाइनै एप्सको लागी पनि एप्पल आइडी भने चाहिन्छ। एप्पल आइडी दुइ प्रकारले बनाउन सकिन्छ। एउटा क्रेडिट कार्ड डिटेल भरेर भने अर्को सित्तैमा। आज सित्तैमा बनाइने एप्पल आइडीको बारेमा सचित्र बाताइने छ। 
1.Run iTunes first
2. Click iTunes Store
 3. Chose any free apps 
4. iTunes ask your apple ID. Then select create apple id
5. Click continue
6. Cheek  agree apples terms and conditions 
7. Click Agree
8. Feel your data
 9. Click continue 
10. Select None
11. Submit your data and click Create Apple ID
12. Now check your email and verify
 Your apple ID is ready to use now