Showing posts with label कवित. Show all posts
Showing posts with label कवित. Show all posts

Sunday, November 9, 2014

कविता



ए मेरी दुःखकि साथी
सम्झन्छु शुखमा तर
मायालु साथ सम्झन्छु
झर्दछन आँसु वर्वर॥

तस्बिर गुगलबाट
खेतका आली आलीमा
फुलका डाली डालीमा
बैंश उन्मादले नाच्यो
प्रीया ओठलालीमा॥

कोमल हातको स्पर्श
सुन्तेले ओठ चुम्बन
कहिल्यै नरीत्तिने मायाँ
साँचेको छु तिमीका॥