Showing posts with label महाबौध्द. Show all posts
Showing posts with label महाबौध्द. Show all posts

Thursday, May 17, 2012

मैले देखेको आजको बन्द

आज हिडदा हिडदै मैले बन्दलाइ यस्तो देखें
 सुनसान बालाजु बाइपास








 बन्दमा पनि खुलेको ATM
खुलै गल्लिका पसलहरु





 बन्द एभरेष्ट बैंक
बन्द महाबौद्ध



 र खुलै असन








 यसरि आजको बन्दमा निजि सवारी साधनहरु पुर्णरुपमा चलेका थिए भने भाडाका सबारि आंसिक रुपमा चलेका थिए। र बजार आंसिक रुपमा खुला थियो। तस्बिहरु मोबाइल बाट लिइएको हुनाले कम गुणस्तरका छन्