Tuesday, August 4, 2015

केही तस्विरहरू

यि तस्विरहरू @baabajee को क्यामेराबाट पच्चिस जेठ दुई हजार सत्तरी का दिन साँखु नगरकोट हुँदै नाला सम्मको हाइकिङमा म द्वारा खिचिएको हो। सो हाइकिङको ब्लग  डक्टर जीवन क्षेत्री ज्यू @jkshetry लेख्नु भएको छ। अहिलेलाई तस्विरहरू मात्र है त।

माउको साथमा खुसी छन चल्लाहरू

एक गोठ बाख्रा

जीवन रमाइलो छ है

चङ्गाको न्यास्रो

कुलको छोरो मुलको पानी। 

हामी झकास छौ हैन त

आउने स्थानिय; जाने हाइके

ग्रुप ठुलै छ है

तेरो म खिच्छु। मेरो तँ खिच्दे।

यात्रा जारी छ

एक दम्पती

कुल्दाजुपवन न्‍यौपाने

गाना मस्त छ रे

म आफैं

छान न छान; छपनिले छान
डबका



डब्क्याउँदै
फोन नंबर दिने नयाँ तरिका

प्रकृती सुन्दर छिन
नुहाउनुको मज्जा

No comments:

Post a Comment