Tuesday, June 5, 2012

Twitter Bio

बायो ले प्रयोगकर्ताको चिनारी राख्छ छोटकरिमा। त्यसैले म ट्विटरमा फलोब्याक दिनु भन्दा पहिला जहिल्यै पनि प्रयोगकर्ताको बायो हेर्ने गर्छु। साथीहरुले आफैंलाइ कसरी चिनाउनु भएको छ त ट्विटरमा हजुरहरु पनि हेर्नुहोस।
     र्‌याण्डमली लिइएका केही ट्विटर बायोहरु

Hari Neupane

@KakaBaa

सामान्य नेपाली नागरिक,होनहार ट्वीटे हरुको संगतले अंग्रेजी भाषा सिक्दै :D ,नेपाली भाषा मा ट्वीट गर्न मन पराउने ,तर सबै भाषा तथा संस्कृति को सम्मान गर्ने !!

पूजारी

@poozaaree

प्रभुको लीला अपरम्पार छ ! हाम्रो प्रयास बेकार छ !! प्रभुको जय होस !!!

Narayan Amrit

@n_amrit

a journalist :)) working as desk coordinator at Nepal magazine [ kantipur publications ] my tweets are my personal opinions ♥♥

Indra Dhoj Kshetri

@indradhoj

Journalist turned Social media enthusiast, Media Researcher and Academician. Supporting and promoting citizen journalism in Nepal through www.meroreport.net.
एकतारे™©
@Ektaare
I love what I got, I don't regret what i lost

Hemanta

@Hemanta_liz

आँसु पुछ्ने त जिन्दगीमा धेरै भेटिए ..तर सिंगान पुछ्ने कोही भेटिएनन, त्यसैले खल्तीमा रुमाल बोकेर हिड्ने एक बिध्यार्थि !! #NCC #Nepal

Lenin Banjade

@lendaai

राजधानीका 95% रैथाने घरबेटीका शब्दमा म काठमाडौंबाहिरको भिखमंगा र दरिद्र हुँ। मेराबारे रवि मिश्रले लेखेको छ- मेरो शरीरमा सेतो वस्तुको अस्तित्व छ भने त्यो दाँत हो

Jwalanta Shrestha

@jwalanta

Geek with some social skills. Loves traveling and photography.
Kathmandu, Nepal · http://www.jwalanta.com.np

Suraj Kumar Aryal

@Chhucho_Keto

बाउआमाको आदर्श छोरो र प्रेमिकाको आदर्श प्रेमी हुन नसकेको एउटा सामान्य नेपालि, ह्यान्डल अनुसार छुचो तर मनैदेखिको छुचो होइन

JawKnockRaazaa

@Jaw_Knock

A roadee, A Social Media lover for fun and share, A common man, A blogger for frustration manifestation, A kind heart, A Fighter, Traveler and Dreamer!! :)

sachin jung karki™

@sachinkarki

म करोड्पती...क बर्गको रोडपती, अनि अर्को कुरा अरु हुने खाने..म हुँदा खाने !!!! student of Computer Science,web-logger,photographer by passion,loves scouting

Räbi Mishrä

@rabimishra

Cartoonist , Artist , columnist & Blogger :::::अनी भित्री कुरा मुझे पिनेका सोख नही :)
kathmandu,nepal · http://www.rabimishra.com.np

BarunCompany

@brnpkrl

like fun on creation रमाइलो गर्दागर्दै जन्म्या हुँ रे, अब रमाइलो गर्दै मरिन्च ~~~

साउजी

@maila_sau

Any How पोइसो कमाउ ....नत्र टिक्न सकिंदैन पासा यो संसारमा :)
Gaighat, Udayapur, Nepal · https://www.facebook.com/bhuwan.raut

Sushmita Nepal

@sushmite

a free bird...:D

सुध्रेको केटो

@mypolarice

के के न लछारौँला भनेर पोखरादेखि काठमाडौँ छिरेको ९ बर्ष बितेछ तर आज सम्म एउटा आइ-फुन सम्म किन्न सक्या छैन |

Abz

@talk2_abby

lil छुच्ची,more Touchy,lil smart,more childish,Fast talker tht no 1 understand r component of mah lyf :p mention me if u need follow back :)

बिर्ख नारायण

@birkhey

Code never lies, comments sometimes do. — Ron Jeffries
Text Editor ·

SÄNÖKËTÖ™

@sAnOkEtO

As for me, all I know is that I know nothing....
Lumbini/MT.Everest/ktm/Nepal · http://sanoketo.blogspot.com/

Ananta Koirala

@AnantaBrt

पत्रकारिताको इतिहास विशेष रूची भा'को सोझो विद्यार्थी ! मेरा ट्वीट मेरा भावना, मेरा भावना अरूलाई मन पर्नु जरूरी ठान्दिनँ, मन पर्‍यो भने दोस्ती जम्यो।
आजलाइ यतिनै बाँकि मुड चलेमा कुनैदिन। फिचर गरिएका बायोमा कसैलाइ आपत्ति रहेमा हटाइनेछ। धन्यबाद……………….

1 comment:

  1. आफ्नै बायो हेर्नै पाइएको रहेनछ । यहाँ देखेपछि बल्ल महशुस भयो र परिवर्तन गरेँ ।

    ReplyDelete