Thursday, May 17, 2012

मैले देखेको आजको बन्द

आज हिडदा हिडदै मैले बन्दलाइ यस्तो देखें
 सुनसान बालाजु बाइपास








 बन्दमा पनि खुलेको ATM
खुलै गल्लिका पसलहरु





 बन्द एभरेष्ट बैंक
बन्द महाबौद्ध



 र खुलै असन








 यसरि आजको बन्दमा निजि सवारी साधनहरु पुर्णरुपमा चलेका थिए भने भाडाका सबारि आंसिक रुपमा चलेका थिए। र बजार आंसिक रुपमा खुला थियो। तस्बिहरु मोबाइल बाट लिइएको हुनाले कम गुणस्तरका छन्

1 comment:

  1. पागल दाइ तपाइले जे देख्नु भो त्यस्तै देखेको थिए हाम्ले पनि फरक यति मात्र हो तपाइले क्यामेरामा केही फोटो हरु थुन्न भ्याउनु भो हाम्ले भ्याएनौ.............. तपाइले यसलाइ ब्लगमा प्रस्तुत गर्नु भो हाम्ले गरेनौ..............
    पागलदाइको ब्लगमा यो भन्दा राम्रो राम्रो कुरा हरु साथै ज्ञान मुलुक र मलाइ काम लाग्ने कुरा हरु पढ्न पाम पागल दाइलाइ नेपाल बन्द को शुभकामना..........

    ReplyDelete