Thursday, August 18, 2011

याद

मन भरि याद तिम्रो मुटु भरि माँया।
रातै भरि सपनीमा देख्छु तिम्रै छाँया॥
तिम्रो माँया कति कति के था मेरो माँया।
नदेखे नि कत्ति साह्रो लाग्छ तिम्रो माँया॥
काख तिम्रो तकिया त मनमा सितल छायाँ।
नदेखे नि किन होला लाग्नु पर्ने माँया॥
बोलिराख आज तिमी सुन्छु मेरी माँया।
देखे तिस्बिर प्रस्ट हुन्थ्यो नदेख्दा मा माँया॥

2 comments:

  1. जती यादले बर्तमानमा बाँच्न सहयोग गर्छ त्यती मात्रै याद बाँकी राख्नु पर्छ नभए तपाईंलाई माया गर्नेहरुलाई पिडा हुन्छ ।

    ReplyDelete
  2. अलिअलि शुद्धाशुद्धिमा ध्यान दिन सके गजव हुन्थ्यो । अझै वजनिला शब्द पढ्न पाइयोस् ।

    ReplyDelete