अपडेट
आज पाँचौ दिन पनि शारदा भुसालको आमरण अनसन रत्नपार्क स्थित शान्ति बाटिकामा जारि छ।
उहाँका सहयोगी श्यामलाल साह ले बताउनु भए अनुसार प्रशासनका तर्फबाट कुनै पनि चासो ब्यक्त गरिएको छैन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुलढोकाबाट फाल्गनु ११ गते सुरू भएको यो आमरण अनसन वडा प्रहरी कार्यालय कमलपोखरी हुँदै हाल शान्ती बाटिका रत्नपार्क आइपुगेको छ र कहिले सकिने हो केही टुङ्गो छैन।
प्रशासनले यस तर्फ छिट्टै ध्यान पुर्याओस र उहाँका मागहरू पुरा गरी छिटै यो आमरण अनसनलाई टुङ्गोमा पुर्याओस भन्ने जोडदार माग गर्दछु
रत्नपार्क शान्ति बाटिका स्थित आमरण अनसनका केहि तस्बिरहरू
देशको प्रमुख समस्या भ्रष्टाचार प्रती सरकार (राज्य) र राजनितिक दलहरू मात्र नभई स्वयं त्यसमा सरिक हुने गरेकोले बिगत केहि वर्ष देखी मुलुक अराजकतामा फस्दै गइरहेको छ। परिणाम स्वरुप भ्रष्टाचार नियन्त्रण गर्न संविधान तथा कानुन बमोजिम अति संक्षम निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला स्तरिय प्रशासन कार्यालयहरू भ्रष्टाचार गरी स्वयं ब्रह्मलुट मात्र नगरी भ्रष्टाचार र भ्रष्टाचारीहरूको संरक्षको रुपमा स्थापित भइरहेको छ। जसका कारण जनतामा ठूलो निराशा र आक्रोशित हुने अवस्था सिर्जना भइरहेको छ र मुलुक असफल राष्ट्र हुने सम्भावना समेत बढेर गएको छ। तसर्थ हमी सबै जिम्मेवार भई तत्काल ठोस कदम चाल्न हुन अनुरोध गर्दछौ र हाम्रो भ्रष्टाचार विरुद्ध संघर्स समिति राष्ट्रिय संघर्स अभियानले भ्रष्टाचार नियन्त्रण गर्न यी निम्न किसिमका बुदाहरूलाई हाम्रो मागको रुपमा प्रस्तुत गर्दछौ।

तस्बिर- समिरमणि दिक्षित
हाम्रा माँगहरू:-
१) अख्तियारको स्वेछाचारी तथा नितवश प्रमाण संकलन
नगर्ने वषियमा सर्वोच्च अदालत तथा विस्ष अदालतको निर्देशन कार्यान्वयन गर।
२) सरकारको कोषबाट तलब, भत्ता र सुविधा लिई विभिन्न राजनितिक दलको झण्डा बोकि
प्रत्यक्ष रुपले राजनितिक दलको कामकाज गरी भ्रष्टार गर्ने निजमति कर्मचारीहरू
सदस्य रहेको ट्रेड युनियन तथा निजामति कर्मचारी संघ र संगठन तत्काल खारेज गर।
३) अख्तियार दुरुपयोग अनुसन्धान
आयोगमा संविधानको भावना अनुरुप आयुक्त नियुक्ती तुरुन्त गर।
४) स्थानिय निकाय जि.वि.स./न.पा./गा.वि.स. हरूमा कार्यरत
कर्मचारीहरूको सरुवा बढुवा निजमती कर्मचारी सरह गर्नु पर्ने तथा कारवाहिको
व्यवस्था लागु गर्नु पर्ने।
५) समाजिक सुरक्षा भत्तको रकम बैंक
मार्फत भुक्तानी हुने व्यवस्था गर्नु पर्ने।
६) स्थानियस्तरमा जनप्रतिनिधीहरूको
व्यवस्था नभए सम्म जि.वि.स./न.पा./गा.वि.स। हरूमा जाने सरकारी
अनुदान सहयोगको बजेट पठाउने व्यवस्था तत्काल बन्द गर्नुपर्ने वा विकास बजेट रोक्नु
पर्ने।
७) स्थानियस्तरको अनियमितता र
भ्रष्टाचार सम्बन्धी उजुरीको काम कारवाहिमा प्रमुअ जिल्ला अधिकारीलाई जवाफदेहि
बनाई भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने प्र.अ.लाई
कारवाहिको व्यवस्था गर्ने।
८) नेपाल सरकार र अनशन कारी बिच जि.म.गा.वि.स. बनौली दनौलीमा मिति २०६८/०६/०६ मा गरेको सम्झौता कार्यान्वयन गर्नु पर्ने।
९) पर्सा, सप्तरी, धनुसा, महोत्तरी समेतका
जिल्लामा राएको भ्रष्टाचारको मुद्धहरूमा स्वेछाचारी अनुसन्धान गरी उन्मुक्ती दिएको
तथा दिन लागेको विषयमा अनुसन्धान अधिकृहरू माथि बारवाहि गर।
१०) महोत्तरी जिल्लामा दर्ता रहेको रतौली युवा
क्लब, दलित समाज उथान समिति
नेपाल, ग्रमिण महिला समाज ग्रा.स. समज जस्ता गैर सरकारी संस्थहरूका संचालकहरूले भ्रष्टाचार गरी कमाएको अकुत
सम्पति छानविन गरी बावाही गर।
११) स्थानिय निकाय जि.वि.स./न.पा./गा.वि.स. हरूमा करारमा राखिएका कर्मचारिहरूको नियुक्ति तत्काल खारेज गर।
हाम्रा उपरोक्त मागहरू मिति २०६९/११/१० गते सम्म पुरा गरी जनता लाई ठुलो राहत दिन अनुरोध गर्दछौ यदि उपरोक्त
मागहरू पुरा नभएको खण्डमा मिति २०६९/११/११ गते ११:०० बजेदेखि अख्तियार दररुपयोग अनुसन्धान आयोगको
मुलढोका अगाडि आमरण अनसन बस्ने निर्णय गरेकोव्यहोरा अनुरोध छ। साथै अख्तियार
दुरुपयोग अनुसन्धान आयोग टंगालमा यसै बमोजिमको दर्ता नं. १३५५५को शंशोधित ज्ञापन पत्र मिति २०६९/११/ ३ गतेका दिन दर्ता गरएको समेत यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराउन
चाहन्छौ।
भवदिय
शारदा भुसाल (झा)
अभियानकर्ता
भ्रष्टाचार विरुद्ध संघर्ष
समिति
राष्ट्रिय संघर्ष अभियान
तस्बिर- सचिन जंग कार्कि
अपडेट
शारदा भुसाललाई हिजो प्रहरीले गिराफ्तार गरि वडा प्रहरी कार्यालय कमलपोखरीमा राखेको छ। उहाँले आफ्नो आमरण अनसन प्रहरी कार्यलयमा नै जारि राख्नु भएको छ। शारदा जि को अभियान प्रति पेरो पनि ऐकेबद्धता